तपाईँ सुन्दै हुनुहुन्छः

विश्वमा आणविक युद्धको सम्भावना बढेको पुटिनको चेतावनी 

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विश्वमा आणविक युद्धको सम्भावना बढेको बताउनु भएको छ । 

रुसी मानव अधिकार परिषदको वार्षिक बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले रुसले आफू माथि आक्रमण भए आणविक हतियार परिचालन गर्नबाट पछि नहट्ने चेतावनी दिनु भएको छ । 

पश्चिमा राष्ट्रहरूले राष्ट्रपति पुटिनको पछिल्लो अभिव्यक्तिको घोर भर्त्सना गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button