तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा । बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क)मा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाही विजयी हुनुभएको छ ।

शाही १० हजार ९ सय ७३ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ। शाही र रेग्मी बिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button