तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

बाजुरा। बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ । नेपाली कांग्रेसका बद्री पाण्डेले ५ हजार१ सय ६ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ९ सय ९४मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button