तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

काठमाडाैं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्नुभयो ।

चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button