तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाही क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित 

सर्लाही । सर्लाही क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित हुनुभएको छ ।

 निर्वाचित रायले ८२९० मत प्राप्त गर्नुभएको छ । रायको निकटत्म प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ७२१४ मत प्राप्त गर्नुभएको छ ।

 रायले २०७६ मतान्तरले साहलाई पराजित गरी विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button