तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ नाघ्यो

काठमाडौं । इन्डोनेसियाको पश्चिम जावामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ । 

भूकम्प पछि हराइरहेकाको सङ्ख्या १५१ पुगेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

हिजो दोस्रो रात पनि भूकम्पले भत्किएका घरहरूको भग्नावशेषमा थुनिएकाको खोजी कार्य जारी रहेको बिबिसीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button