तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा झडप हुँदा घाइते भएका अनेरास्ववियुका नेता अयडिको मृत्यु

बाजुरा।बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर -७मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।

उहाँको उपचारको क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताउनुभयो ।अन्दाजी ३२ वर्षीय अयडी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button