तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको पत्रमा उल्लेख छ ।

प्रशासनको उक्त निर्णय कोही कसैले अटेर गरे प्रचलित कानुनअनुसार कारबाही हुने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button