कलाकारको देउसी भैलो (हेर्नुहोस् तस्बिर र भिडियो)
काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’को निर्माण टिमले आईतबार राजधानीमा देउसी भैलो कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा राष्ट्रिय कालकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेले, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनुहुन्थ्यो ।
हेर्नुहोस् कलाकारको देउसी भैलो :
प्रतिक्रिया राख्नुहोस्