तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी वर्षाले भत्किएको घर

घोराही, ६ कातिक । असोज १९ गतेदेखि परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका–१९ सिरमखोरेका लालबहादुर पुनको भत्किएको घर । उहाँको परिवार अहिले पनि आफन्तको घरमा बस्दै आउँनुभएको छ । तस्बिर ः सुशीला ओली, रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button