२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

जनताबाट सङ्कलित सुझावलाई पनि  घोषणा पत्रमा समावेश गर्छौ : अध्यक्ष ओली 

कल्पना दाहाल २०७९ असोज ६ गते १४:०१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी नागरिकलाई नेपालको नागरिकता प्रदान गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

ललितपुरस्थित पाटी कार्यालय च्यासलमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपति संस्थाको अपमान गर्न नहुने बताउनुभयो । 

अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि जनताबाट सङ्कलित सुझावलाई पनि  घोषणा पत्रमा समावेश गरिने बताउनुभयो ।

 

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको अभियानलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । 

सम्बन्धित