तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपतिको सन्देश (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सन्देशसहित संसदमा फिर्ता पठाउनुभएको नारिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा पुगेको छ । 

राष्ट्रपति कार्यालयले राष्ट्रपतिको सन्देशसहित फिर्ता पठाएको उक्त  विधेयक अब संसदमा पुन प्रस्तुत गर्नुपर्नेछ । 

राष्ट्रपति भण्डारीले विभिन्न बुँदामा संसद्लाई सन्देश पठाउनुभएको छ  । 

यस्तो छ नागरिकता  विधेयक फिर्तासँगै राष्ट्रपतिको सन्देश (पूर्णपाठ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button