तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र: ३७३ केन्द्रीय सदस्यको टुङ्गो लाग्यो (सूची)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको छ। काठमाडौँको कमलादीमा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकले ३७३ केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको हो।

३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button