तपाईँ सुन्दै हुनुहुन्छः

आज थप ५३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार १ सय २० नमुना परिक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी आज २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

नेपालमा ३ सय ३३ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button