तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित १ जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका १ स्थित हिले मा.बि. अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय गोविन्द विश्वकर्मा छन् ।

हिजो बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरेको थियो । विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button