२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको २५ वर्ष पुरा

रेडियो नेपाल २०७९ असार १७ गते ७:५४

काठमाडौं । हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको २५ वर्ष पुरा भएको छ । 

आज हुने विशेष कार्यक्रममा भाग लिन चिनियाँ राष्ट्रपति सी जिनपिङ हङकङ पुग्नु भएको छ । 

हङकङ चीनलाई फिर्ता भएको २५ वर्ष पुरा भएको अवसरमा सहर भरि विभिन्न कार्यक्रमहरू आयोजना हुने, त्यहाँका सञ्चार  माध्यमहरू जनाएका छन् । 

९९ वर्षका लागि चीनबाट भाडामा लिएको हङकङ सहरलाई बेलायतले सन् १९९७ मा फिर्ता गरेको थियो । 

सम्बन्धित