तपाईँ सुन्दै हुनुहुन्छः

हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको २५ वर्ष पुरा

काठमाडौं । हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको २५ वर्ष पुरा भएको छ । 

आज हुने विशेष कार्यक्रममा भाग लिन चिनियाँ राष्ट्रपति सी जिनपिङ हङकङ पुग्नु भएको छ । 

हङकङ चीनलाई फिर्ता भएको २५ वर्ष पुरा भएको अवसरमा सहर भरि विभिन्न कार्यक्रमहरू आयोजना हुने, त्यहाँका सञ्चार  माध्यमहरू जनाएका छन् । 

९९ वर्षका लागि चीनबाट भाडामा लिएको हङकङ सहरलाई बेलायतले सन् १९९७ मा फिर्ता गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button