तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतको समुचित उपयोगसम्बन्धी चेतनामूलक सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय, सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभागबिच सामाजिक सचेतना तथा विद्युतको समुचित उपयोगसम्बन्धी चेतनामूलक सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक राजन ऋषि कँडेलले आज हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button