तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर महानगरपालिका प्रमुखमा महर्जन विजयी

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।

नेकपा (एमाले) बाट प्रमुखका प्रत्याशी हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रमुखमा महर्जन विजयी हुनुभएको हो ।

उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्य माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै निर्वाचित हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button