तपाईँ सुन्दै हुनुहुन्छः

‘बलात्कार सम्बन्धी मुद्दामा हदम्याद राख्न नहुने’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बलात्कार सम्बन्धी मुद्दामा हदम्याद राख्न नुहुने बताउनुभएको छ । 

बैठकको विशेष समयमा, सांसदहरुले मुलुकमा यौन हिंसा र बलात्कारजन्य घटना बढ्दै गएको भन्दै वर्तमान कानुनलाई तत्काल संशोधन गरी पीडितलाई न्याय दिलाउने गरी कडा कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य बुद्धि  र बढ्दो महँगी न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button