तपाईँ सुन्दै हुनुहुन्छः

धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर राईद्वारा शपथ ग्रहण 

सुनसरी  । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले शपथ ग्रहण गर्नुभएको छ । 

जिल्ला निर्वाचन अधिकृत समेत रहनुभएका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसमक्ष नव निर्वाचित मेयर राईले शपथ ग्रहण गर्नुभएको हो । 

शपथ ग्रहणसँगै उहाँलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button