तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका तिमल्सिना सुनकोशीको अध्यक्ष

सिन्धुपाल्चोक  । सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका टपिन्द्र तिमल्सिना विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै तिमल्सिना निर्वाचित हुनुभयो । तिमल्सिनाले ५,९३२ मत पाउनुभयो ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी उम्मेदवार कान्छी लामा ५,९०४ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले ४,९७४ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button