तपाईँ सुन्दै हुनुहुन्छः

छविसपाथीभेरा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा समाजवादी विजयी

बझाङ । जिल्लाको छविसपाथीभेरा गाउँपालिकामा गठबन्धनको टिम विजय भएको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका वसन्त चलाउने र उपाध्यक्षमा नेकपा समाजवादीका लक्ष्मण बोहरा विजय भएका छन् । चलाउनेले ३६८४ र बोहराले ३३४७ मत पाएका छन् ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका राम प्रसाद भट्टले १९२४ र उपाध्यक्ष देवकी बुढाले १८९२ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button