तपाईँ सुन्दै हुनुहुन्छः

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश

त्रिपोली। संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ।

यहाँको प्रेस सेवाले “लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको” जनाएको छ ।

एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button