२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसीमा काँग्रेसका शेर्पा द्वय विजयी

देवराज सुवेदी २०७९ जेठ २ गते २२:५०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पासाङ नोर्बु शेर्पा विजयी हुनुभएको छ ।

उहाँ २६०५ मत ल्याएर निर्वाचित हुनुभएको हो। प्रतिस्पर्धी एमालेका अमृत खड्काले २०४८ मत ल्याउनुभयो।

उपाध्यक्षमा काँग्रेसकै दिछेन शेर्पा विजयी हुनुभयो । उहाँले २७१२ मत ल्याउनुभयो ।

सम्बन्धित