२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते

रेडियो नेपाल २०७९ जेठ २ गते ११:५०

जकार्ता। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुनाको साथै अन्य दर्जनौँ घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी. सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ।सिन्ह्वा

सम्बन्धित