तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म २८ स्थानीय तहको मत गणना सकियो (सूचिसहित)

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म २८ स्थानीय तहको मत गणना सकिएको छ । 

हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसले ११ वटा, पालिकाको प्रमुखमा तथा ७ वटा उपप्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै नेकपा एमालेले ११ वटा पालिका प्रमुख तथा ४ वटा उपप्रमुखमा विजयी भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ४ वटा पालिका प्रमुख तथा २ उपप्रमुखमा जीत हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले  २ पालिका प्रमुख तथा १ उप प्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै ११ वटा पालिकाको उपप्रमुख भने स्वतन्त्र तर्फका उम्मेदवार विजयी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button