तपाईँ सुन्दै हुनुहुन्छः

गुलरिया–१ मा काँग्रेसका जोगीराम थारु विजयी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार जोगीराम थारु १ हजार ३ सय ३९ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राम सुमीरण यादवले १ हजार ४ मत प्राप्त गर्नुभयो भने नेकपा माओवादीका योगेस पासीले २ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

कुल ४ हजार २ सय ९२ मतदाता रहेको वडा मा ३ हजार ८८ मत खसेको थियो भने ९८ मत बदर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button