तपाईँ सुन्दै हुनुहुन्छः

पुर्चाैडी १० को अध्यक्षमा काँग्रेसका विष्ट विजयी

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका १० को अध्यक्षमा नेपाली काँग्रेसका हिक्मत बहादुर विष्ट विजयी भएका छन् ।

उनले ४८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४६८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष सहित ३ सदस्य नेपाली काँग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएको मतगणना स्थलबाट पत्रकार बहादुर साउदले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button