तपाईँ सुन्दै हुनुहुन्छः

इलामको माङ्सेबुङ गाउँपालिका वडा ४ मा एमालेको प्यानल नै विजयी

इलाम । इलामको माङ्सेबुङ गाउँपालिकाको वडा नं. ४ मा एमालेको प्यानल नै विजयी भएको हो।

वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी हुनुभएको हो ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याउनुभएको हो । वडा सदस्यमा एमालेकै टेकमान लिम्बू , धनबहादुर राई ,महिला वडा सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा गोमादेवी विक विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button