तपाईँ सुन्दै हुनुहुन्छः

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो


युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।
“अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको,” जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button