२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुख बीच भेट

रेडियो नेपाल २०७८ माघ ७ गते १२:४९

जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार “जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट गर्नुभयो र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो।”

सम्बन्धित