तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभए सम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button