२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको एक रासायनिक कारखानामा आगलागी

रेडियो नेपाल २०७८ माघ १ गते १४:०५

न्यु जर्सी (अमेरिका) ।  संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रवार भीषण आगलागी भएको छ ।

फक्स न्युजले जनाएअनुसार शुक्रवार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो। पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।

“हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ” लोराले भने। लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ। रासस–एएनआई 

सम्बन्धित