तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले पाल्पाको अध्यक्षमा घिमिरे सर्वसम्मत

पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । आज बिहान सम्पन्न नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीले जनाएको छ ।

जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन हुनुभएको छ ।
तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी समेत चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button