२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा चयन

रेडियो नेपाल २०७८ मंसिर १९ गते २०:०१

चितवन । प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) निर्वाचित हुनुभएको छ ।

चितवनमा जारी प्रेस सेन्टर, नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सम्बन्धित