२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीले आज पद बहाली गर्नुहुँदै

रेडियो नेपाल २०७८ मंसिर १७ गते १०:४२
केपी शर्मा ओली 

काठमाडौं । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार पद बहाली गर्दै हुनुहुन्छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

सम्बन्धित