तपाईँ सुन्दै हुनुहुन्छः

४४ सहसचिवको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ४४ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार मन्त्री स्तरीय निर्णय गर्दै ४४ जना सहसचिवको सरुवा गरिएको हो । 

कसको सरुवा कहाँ भयो हेर्नुहोस्

प्रतिक्रिया राख्नुहोस्

Back to top button