२०७८ साल मंसिर १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

धामी भन्दै टोकेर पत्नी र छोरीको हत्या

सविता पाण्डे २०७८ कार्तिक ९ गते १७:१७

आफु धामी भएको भन्दै चिन्ता बस्ने क्रममा टोकेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । केही समय अघि देखि आफूमा देउता आएको भन्दै अस्वाभाविक व्यवहार गर्दै आएका थिए । थप अनुसन्धानको लागि तामाङलाई  जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी किशोर तामाङले बताउनु भएको छ । 

तामाङका बाबु, आमा दुई जना दिदीहरूलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । तामाङका माइली छोरी दिवाना ८ वर्षकी छन् भने कान्छी छोरी दिप्सना साढे ३ वर्षकी छन् । घटनाबारे थप  अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित