तपाईँ सुन्दै हुनुहुन्छः

हिले उत्तरपानी छिन्ताङ त्रिवेणी सडकको शिलान्यास

धनकुटा । हिले उत्तरपानी छिन्ताङ त्रिवेणी सडकको शिलान्यास भएको छ । 

आज एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शिलान्यास गर्नुभएको हो  । 

सडकको शिलान्यास गर्नुहुँदै मुख्य मन्त्री आचार्यले खोकु छिन्ताङ महत्त्वपूर्ण ऐतिहासिक भूमि  पर्यटकीय स्थललाई जोड्ने ऐतिहासिक सडक निमार्ण कार्यको सुरुवात भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button