तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

कैलाली । कैलालीको  धनगढी उपमहानगरपालिका स्थित मोहना पुल अत्तरिया ६ लेन सडक खण्डमा बसको ठक्करबाट एक जनको मृत्यु भएको छ  ।

ना८ख २२४२ नम्बरको बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरीका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो  । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button