तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ।सशस्त्र प्रहरी बल अस्पतालले नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गरी उहाँ यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहनुभएको जनाएको छ । अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button