तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा रूपान्तरण आवश्यक: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस शुक्ल गण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रूपान्तरणको खाँचो रहेको औँल्याउनुभयो ।  

नेता पौडेलले काँग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button