२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

उत्सव आचार्य २०७८ असोज ६ गते १९:३०

सप्तरी । सप्तरीको महादेव गाउँपालिका–२ अकबरपुरका राम चरित्र मण्डलकी ५ वर्षीय छोरी शिवानीको पोखरीमा डुबेर मृत्यु भएको छ । 


घरनजिकै रहेको थानपोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित