तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

सप्तरी । सप्तरीको महादेव गाउँपालिका–२ अकबरपुरका राम चरित्र मण्डलकी ५ वर्षीय छोरी शिवानीको पोखरीमा डुबेर मृत्यु भएको छ । 


घरनजिकै रहेको थानपोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button