तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button