तपाईँ सुन्दै हुनुहुन्छः

‘चन्चले’ बजारमा

काठमाडौँ । मोडल अनु तामाङ अभिनीत ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजनिक गरिएको हो ।

तीर्थमान पाख्रिनको शब्द, सङ्गीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले सङ्गीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र रेकर्डिङ गरेका हुन ।

गीतमा आशिष जिम्बाको सम्पादन, कलर र छायाङ्कन, रहेको थियो भने गीतको निर्देशन बाबु जिम्बाले गरेका हुन ।

भिडियोमा समय पख्रिन, अनु तामाङ, आयुष तामाङ, सृस्‍टि ब्लोन, आभास लामा, सुनिता रुम्बा, प्रदीप थिङ र प्रिन्सेस खुशीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button