तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियो (आदेशसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले भोलि (सोमबार) बाट साउन २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो शुरुभएसँगै गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै आज राति १२ बजेसम्म कायम रहेको थियो  ।

काठमाडौं उपत्यका जारी निषेधाज्ञा १० दिन थपियो (आदेशसहित) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button