तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी निवारणका लागि बाराको प्रसौनीमा लघु उद्यम विकास कार्यक्रम

बारा  ।  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम बाराको प्रसौनी गाउँपालिकाको खुटुवा जब्दीमा सम्पन्न भएको छ । 

महिलाहरूको आर्थिक अवस्था उकास्न मोडा र खेलौना  बनाउने तालिम प्रदान गरिएको हो । 

सम्भावित लघु उद्यमीहरूको समूहलाई आवश्यक तालिमका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले महिलाहरूलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button