तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीबिच छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ । 

“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबिच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे सङ्क्षिप्त जानकारी दिनुहुँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button