तपाईँ सुन्दै हुनुहुन्छः

७०औँ मदन जन्मजयन्ती विशेष समारोह : प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै (लाइभ)

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्ती आज मनाइँदैछ। मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै हुनुहुन्छ । मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button