तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा दुई जनाको मृत्यु भएको छ । 


नलगाड नगरपालिका १, कल्पतकी १९ बर्षिया अनिता पुनको बाख्रा चराउन गएको बेला घर नजिकैको कोइराल पाखाको भीरबाट लडेर मृत्यु भएको छ भने खोलामा दाउरा निकाल्न गएका बारेकोट गाउँपालिका ८ गोलखाराका ५३ वर्षीय कालीबहादुर रावलको नलगाड खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button